यातायात व्यवसायीको बदमासी – नगरपालिकालाई तिर्दैनन् भाडा

विकल्प न्यूज/बेनी साउन २३ गते ।   बेनी नगरपालिका सँग सम्झौत गरी सार्वजनिक जग्गामा बस र जिपका टिकट बुकिङ काउन्टर राखेका यातायात व्यवसायीहरुले लामो समयसम्म भाडाबापतको रकम भुक्तानी गरेका छैनन् । जिल्ला भित्र र बाहिर सञ्चालन हुने यातायात संस्थाहरुले सार्वजनिक जग्गामा टिकट काउन्टर राखे वापत नगरपालिकालाई बुझाउनु पर्ने लाखौं रकम नबुझाएका हुन । रकम बुझाउन … Continue reading यातायात व्यवसायीको बदमासी – नगरपालिकालाई तिर्दैनन् भाडा